स्वास्थ्य सेवा विभागद्धारा नर्सिङ र प्यारामेडिक्स तर्फका १७७ जनाको स्तरबृद्धि

काठमाडौँ, १३ साउन । स्वास्थ्य सेवा विभागले २०७७ पुस महिनासम्म निवेदन दर्ता भएका ८१ जना पारामेडिक्स कर्मचारीहरुको स्तरबृद्धि गरेको छ । यस्तै विभागले सोही अवधीमा निवेदन प्राप्त भएका नर्सिङ तर्फका ९६ जनाको पनि स्तरबृद्धि गरेको छ ।

स्तरबृद्धि हुनेहरु यसप्रकार छ :

पारामेडिक्स :

नर्सिङ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *