वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक नर्स सहितका विभिन्न स्वास्थ्यकर्मीलाई स्थायी जागिरको अवसर

काठमाडौँ, १ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने दरखास्त आव्हान गरेको छ । प्रतिष्ठानले योग्यता पुगेका नेपाली नागरिकलाई तोकिएको मिति भित्र दरखास्त दिन भनेको छ ।
हेरौँ सूचना ः

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *