एक चिकित्सक एक स्वास्थ्य संस्था सम्वन्धी कार्यविधि जारी, सरकारी चिकित्सक संघको विरोध

5.1k
Shares

काठमाडौँ, २५ जेठ । सरकारले एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि ल्याएको छ। आगमी १ असार देखि ठूला सरकारी अस्पतालबाट यो कार्यक्रम लागू गर्ने योजना अनुरुप कार्यविधि आएको हो ।

त्यसो त कार्यविधि गत चैतमा नै पास गरेको भएपनि सार्वजनिक भएको थिएन ।

अर्थ मन्त्रालयले यो कार्यक्रमका लागि चालु आर्थिक बजेटमा ६ अर्व रुपैयाँ बिनियोजन गरेको थियो । सोही अनुसार आर्थिक बर्ष नसकिदै यो कार्यक्रम लागू गर्न खोजिएको हो ।

यसैबीच सरकारी चिकित्सक संघले सरकारले जारी गरेको कार्यविधि विगतका सुझाव र सहमति विपरित आएको भन्दै विरोध जनाएको छ । उसले कार्यविधि तत्काल सच्याउन समेत माग गरेको छ ।

यस्तो छ कार्यविधि

 

 

गोदानको विज्ञप्ती :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *