एपीएफ अस्पतालमा ५० नर्स, १२ मेडिकल अफिसर सहित ७८ जनाका लागि जागिरको अवसर

2.1k
Shares

काठमाडौँ, ७ जेठ । सशस्त्र प्रहरीले सञ्चालन गरेको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालले ५० जना नर्स, १२ जना मेडिकल अफिसर सहित ७८ जनाका लागि आवेदन माग गरेको छ ।

सो अस्पतालले कोभिड संक्रमितको उपचारका लागि भन्दै १ बर्षे करार सेवामा काम गर्नका लागि आवेदन माग गरेको हो । एपीएफले गत बुधबार प्रकाशित गरेको सूचनामा ईच्छुक व्यक्तिले पाँच दिन भित्र आवेदन गर्न भनेको छ ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *