एपीएफ अस्पतालमा ५० नर्स, १२ मेडिकल अफिसर सहित ७८ जनाका लागि जागिरको अवसर

काठमाडौँ, ७ जेठ । सशस्त्र प्रहरीले सञ्चालन गरेको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालले ५० जना नर्स, १२ जना मेडिकल अफिसर सहित ७८ जनाका लागि आवेदन माग गरेको छ ।

सो अस्पतालले कोभिड संक्रमितको उपचारका लागि भन्दै १ बर्षे करार सेवामा काम गर्नका लागि आवेदन माग गरेको हो । एपीएफले गत बुधबार प्रकाशित गरेको सूचनामा ईच्छुक व्यक्तिले पाँच दिन भित्र आवेदन गर्न भनेको छ ।
हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *