कोरोनाको ‘चेन ब्रेक’ गर्न ४१ जिल्लामा निषेधाज्ञा (सूची सहित)

काठमाडौँ, २० बैशाख ।  सरकारले बढदो कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्नका लागि शुरु गरेको पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४१ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३० जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका छन् ।

कहाँ कहाँ भयो निषेधाज्ञा ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *