यस्ता छन् कोरोनाका विषयमा केन्द्रीत भनिएका मन्त्रिपरिषदका पछिल्ला तीन बैठकका निर्णयहरु
काठमाडौं, १५ बैशाख । एजेन्डाहरु बढ्दो कोरोनालाई नियन्त्रण गर्ने विषयको भन्दै सरकारले एक साता भित्र तीनवटा मन्त्रिपरिषदको बैठक आयोजना गरेको थियो । सो बैठक गत ६ बैशाख, ९ र १३ बैशाखमा बसेको थियो ।
बुधबार ती बैठकले गरेका निर्णय सुनाउने क्रममा सूचनाप्रविधि एवं सञ्चार मन्त्री पार्वत गुरुङले तीनवटै बैठकले गरेका निर्णयहरु सुनाएका छन् ।
ती निर्णयहरु यस्ता छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



