यस्ता छन् कोरोनाका विषयमा केन्द्रीत भनिएका मन्त्रिपरिषदका पछिल्ला तीन बैठकका निर्णयहरु

काठमाडौं, १५ बैशाख । एजेन्डाहरु बढ्दो कोरोनालाई नियन्त्रण गर्ने विषयको भन्दै सरकारले एक साता भित्र तीनवटा मन्त्रिपरिषदको बैठक आयोजना गरेको थियो । सो बैठक गत ६ बैशाख, ९ र १३ बैशाखमा बसेको थियो ।

बुधबार ती बैठकले गरेका निर्णय सुनाउने क्रममा सूचनाप्रविधि एवं सञ्चार मन्त्री पार्वत गुरुङले तीनवटै बैठकले गरेका निर्णयहरु सुनाएका छन् ।

ती निर्णयहरु यस्ता छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *