कोरोनाबिरुद्धको दोस्रो डोज खोप लगाउन ललितपुरमा तोकियो ११ वटा खोपकेन्द्र (सूची सहित)
काठमाडौँ, ५ बैशाख । स्वास्थ्य कार्यालय ललितपुरले आगामी ७ देखि ११ बैशाखसम्म चल्ने कोभिडबिरुद्धको दोस्रो डोज खोप लगाउने अभियानका लागि ११ वटा खोप केन्द्र तोकेको छ ।
गत १४ माघ देखि १० फागुन सम्म पहिलो डोज खोप लगाएका व्यक्तिका लागि कार्यालयले विभिन्न निजी तथा सरकारी अस्पतालहरुमा केन्द्र तोकेको हो ।
हेर्नुहोस सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


