कोरोनाबिरुद्धको दोस्रो डोज खोप लगाउन ललितपुरमा तोकियो ११ वटा खोपकेन्द्र (सूची सहित)

काठमाडौँ, ५ बैशाख । स्वास्थ्य कार्यालय ललितपुरले आगामी ७ देखि ११ बैशाखसम्म चल्ने कोभिडबिरुद्धको दोस्रो डोज खोप लगाउने अभियानका लागि ११ वटा खोप केन्द्र तोकेको छ ।

गत १४ माघ देखि १० फागुन सम्म पहिलो डोज खोप लगाएका व्यक्तिका लागि कार्यालयले विभिन्न निजी तथा सरकारी अस्पतालहरुमा केन्द्र तोकेको हो ।

हेर्नुहोस सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *