स्वास्थ्य बीमा बोर्डमा ४ मेडिकल अधिकृत र ५ फार्मेसी अधिकृतका लागि अवसर

काठमाडौँ, २७ माघ । स्वास्थ्य बीमा बोर्डले चार जना मेडिकल अधिकृत र पाँच जना फार्मेसी अधिकृतका लागि दरखास्त आव्हान गरेको छ । करार सेवामा नियुक्ती दिने गरे मंगलबार प्रकाशित सूचना अनुसार मेडिकल अधिकृतका लागि एमबीबीएस पास गरी २ बर्षको अनुभव भएको र फार्मेसी अधिकृतका लागि एमफार्म उत्तीर्ण गरी कम्तीमा दुईबर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ ।

बोर्डले योग्यता पुगेका इच्छुकले १५ दिन भित्र दरखास्त हाल्न सक्ने बताएको छ ।

थप जानकारीका लागि हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *