केयुको उपकुलपतिमा डा. भोला थापा नियुक्त

852
Shares


काठमाडौँ, ७ माघ । काठमाडौँ  बिश्वविद्यालय (केयु) को उपकुलपतिमा डा. भोला थापा नियुक्त भएका छन् ।

बिश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिका लागि सिफारिसमा परेका तीनजना मध्यबाट डा थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन । उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *