काठमाडौँ, १६ माघ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले स्वदेशी औषधि उद्योगलाई प्रवर्धन गर्न सरकारले विशेष सुविधा र सहुलियत दिने बताएका छन् ।...