नेपाल मेडिकल काउन्सिलको १० हजार मत गणना अपडेट : उपाध्यक्ष पदमा मतान्तर बढाउँदै डा. कुञ्जाङ

सदस्यको अग्रस्थानमा डा. छवि
376
Shares

काठमाडौँ, १५ पुस । नेपाल मेडिकल काउन्सिलको एक निर्वाचन अन्तर्गत अस्ति देखि जारी मत गणनामा १० हजार मतको परिणाम प्राप्त भएको छ ।

निर्वाचन समितिको पछिल्लो प्रतिवेदन अनुसार कुल १० हजार मत गणना भइसक्दा उपाध्यक्ष पदमा डा कुञ्जाङ शेर्पाले अग्रता बढाएका छन् ।

सदस्यहरु तर्फ डा। छविलाल पन्थी पहिलो स्थानमा आएका छन् ।

काउन्सिलको निर्वाचनमा २१ वटा मतदान केन्द्रमा कुल ११ हजार ९३१ मत खसेको छ । अझै पनि १९३१ मत गणना गर्न बाँकी भएकोले केही परिमाण परिवर्तन आउनसक्ने अनुमान गर्न सकिन्छ ।

कसको मत कति ?

उपाध्यक्ष पद
१. डा कुञ्जाङ शेर्पा ४२३३
२. डा गुरुशरण साह ३८१६

सदस्य पद
१. डा छविलाल पन्थी ४१५२
२ डा सारिका गोइत ३९४०
३ डा दीपेन्द्र पाण्डे ३३१८
४ डा युविनकुमार यादव ३१७९
५ डा सम्राट पराजुली २८५२
६. डा अस्मिता पोखरेल २७८०
७ डा रविन बस्नेत २५६१
८ डा कुम्भराज जोशी २५४४
९. डा नीना राई २५३६
१० डा घनश्याम पाण्डे २५०१

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *