कोरोना संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु
पोखरा, १ पुस । कोरोना संक्रमणबाट पोखरामा थप दुई जना पुरुषको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १२ का ८४ वर्षीय पुरुषको आज ५: ४५ छ बजे र पोखरा महानगरपालिका १ का ७६ वर्षीय पुरुषको हिजो राति १०: २० फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यी सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com