बाग्मती प्रदेशले माग्यो २३७ जना विद्यालय नर्स
काठमाडौँ, ८ असोज । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले २३७ जना विद्यालय नर्स करारमा नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको छ । मन्त्रालयले प्रति स्थानीय तह २ जनाका दरले ११८ वटाको २३६ जना र गोसाईकुण्ड गाँउपालिकामा १ जना गरी कुल २३७ जना विद्यालय नर्स नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको हो ।
मन्त्रालयले योग्यता पुगेकाहरुलाई २१ दिन भित्र अनलाइनमार्फत दरखास्त दिन आव्हान गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



