छ जना डाक्टर एघारौँ तहमा बढुवा
काठमाडौँ, २७ साउन । सरकारी सेवामा कार्यरत छ जना चिकित्सक एघारौँ तहमा बढुवा भएका छन् । स्वास्थ्य सेवा तर्फ रिक्त विभिन्न उपसमूहमा लोक सेवा आयोगले लिएको परीक्षामा प्रतिस्पर्धा गरी उनीहरु एघारौँ तहमा बढुवा भएका हुन् ।
बढुवा हुनेहरुमा डा शिलु श्रेष्ठ, डा रश्मि शर्मा, डा रविनबहादुर बस्नेत, डा विकास नेपाल, डा अजित खनाल र डा मुकेश शर्मा पौडेल रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



