
काठमाडौँ, २४ साउन । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा १५ जना स्टाफ नर्स पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ । अस्पतालले आन्तरिक स्रोतबाट सेवा सुविधा उपलव्ध गराउने भन्दै दरखास्त आवहान गरेको हो ।
अस्पतालका अनुसार यी १५ वटै पदमा करारमा पदपूर्ति हुने र त्यसका लागि इच्छुक व्यक्तिले ७ दिन भित्र दरखास्त दिन समेत भनिएको छ ।
हेर्नुहोस विज्ञापन :