काठमाडौँ उपत्यकामा थपिए १५ जना कोरोना संक्रमित


काठमाडौँ, १४ साउन । काठमाडौँ उपत्यकामा आज थप १५ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँका १४ जना र भक्तपुरका १ जना गरी १५ जना संक्रमित थपिएको बताए ।

यो संगै पछिल्लो चौविस घण्टामा देशभर थप २१० जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *