कोभिड – १९ नेपाल अपडेट : कुन प्रदेशमा कति संक्रमण, कति मृत्यु, कति निको भए ?
काठमाडौँ, २९ जेठ । नेपालमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४ हजार ६१४ पुग्दा सबेभन्दा बढी संक्रमित १६७१ प्रदेश नं २ मा देखिएको छ । यो संख्या कुल संक्रमितको एक तिहाई भन्दा बढी हो ।
दोस्रो बढी संक्रमित हुने प्रदेश नं ५ भएको छ । सो प्रदेशमा आजसम्म १३९१ जनामा कोरोना संक्रमण देखिएको छ । तेस्रो बढी संक्रमण कर्णाली प्रदेशमा देखिएको छ । कर्णालीमा ७२१ जनामा कोरोना देखिएको छ ।
अरु कहाँ कति ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



