स्वास्थ्यले बाँढ्यो ९० अर्बको बजेट : कुन निकायको भागमा कति पर्‍यो ?

काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक बर्ष २०७७/ ०७८ का लागि प्राप्त गरेको ९० अर्व ६९ करोड १ लाख रुपैयाँको बजेटको बाँडफाँड गरेको छ ।

राष्ट्रिय बजेट १४ खर्ब ७४ अर्व ६४ करोड ५४ लाखको ६.१५ प्रतिशत (९० अर्व ६९ करोड १ लाख रुपैयाँ) हिस्सा प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले संघले संचालन गर्ने कार्यक्रमका लागि ६० अर्व ६७ करोड ८८ लाख रुपैयाँ अर्थात ६६.९१प्रतिशत, प्रदेशका लागि ४ अर्व ६० करोड २ लाख रुपैयाँ अर्थात ५.०७ प्रतिशत र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमका लागि २५ अर्व ४१ करोड ११ रुपैयाँ अर्थात २८.०२ प्रतिशत हिस्सा छुट्याएको छ ।

त्यसो त मन्त्रालयले संघमा राखेको बजेटको केही हिस्सा प्रदेश तथा स्थानीय तहमा वित्तिय हस्तान्तरण भएर पनि जाने गर्दछ ।

कोरोना महामारीबाट सिंगो देश गुज्रिएका कारण पनि सरकारको यसपटक बजेटको प्राथमिकतामा स्वास्थ्य मन्त्रालय परेको थियो । त्यसमा पनि कोरोना रोकथाम तथा नियन्त्रण र स्वास्थ्य संस्था स्तरउन्नतीका ठूलो रकम छुट्याएको छ ।

त्यसबाहेक स्वास्थ्यले आफू अन्तरगर्तका निकाय तथा महाशाखालाई नियमित रुपमा दिने तथा कार्यक्रम अन्तरगर्त दिने बजेट यसरी भाग लगाएको छ ।

हेरौँ संघीय स्वास्थ्य मन्त्रालयले कसरी बाँढयो ९० अर्व बजेट ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *