कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

0
Shares


काठमाडौँ , १६ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

यो संगै नेपालमा कोरोना भइरसको संक्रमण देखिएकाको मृत्युको संख्या ६ पुगेको छ।

पछिल्लो समय थप १९ जना कोरोना निको भई डिस्चार्ज भएपछि निको हुनेको संख्या २०६ पुगेकोछ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *