आर्थिक बर्ष २०७७/७८ को बजेट कस्तो छ ? (पूर्ण पाठसहित)

0
Shares

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा चालु आर्थिक बर्षको भन्दा ५८ अर्व कम भोल्युममा तयार पारेको बजेट सार्वजनि गरे ।

चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत भएको थियो।

कोरोनाले अर्थतन्त्र ठप्प भएको बेला आएको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिइएको छ । यसपटक स्वास्थ्यले ९० अर्व ६९ करोड रुपैयाँको बजेट प्राप्त गरेको छ । यो कुल बजेटको ६.१५ प्रतिशत हो ।

अर्थमन्त्री डा खतिवडाले आज प्रस्तुत गरेको बजेट यस्तो छ :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *