कोरोना भाइरसको नमूना लिन नेपालगञ्ज पुगेको जहाज ‘रन-वे’ मा चिप्लियो
काठमाडौँ, १५ चैत । कोरोना भाइरसको स्वाव लिन नेपालगञ्ज पुगेको नेपाल एयरलायन्सको विमान अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको छ । नेपालगञ्ज एयरपोर्टको धावनमार्गमा एन ए को वाई १२ जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको स्थानीय पत्रकार गोविन्द शर्माले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जाहाजमा सामान्य क्षति भएपनि मानवीय क्षति नभएको बताए उनले अब कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जाने बताए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]