चिकित्सक संघ निर्वाचन मतगणना अपडेट : ६६६ मत गणना गर्दा कसको कति आयो ?

काठमाडौँ, २४ माघ । नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगर्त आज विहानबाट शुरु भएको मतगणनाको विवरण आउने क्रम जारी छ ।अहिलेसम्म ६६६ मत गणना भइसकेको छ ।  मतगणनाको ताजा अपडेट यस्तो छ ।

कसको कति ? 

अध्यक्ष :
डा. लोचन कार्की : 411
डा. पुष्पमणि खराल : 248

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ : 253
डा. शिवप्रसाद श्रेष्ठ : 384
उपाध्यक्ष
डा. अनिलविक्रम कार्की : 445
डा . रञ्जितकुमार झा :198
महासचिव
डा. अजय कुमार मिश्र : 61
डा. बद्री रिजाल : 300
डा. दीपेन्द्र पाण्डे : 117
डा. मधुर बस्नेत : 175
कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी : 391
डा. सञ्जितकुमार साह : 245
सहसचिब
डा. निरजकुमार सिंह : 412
डा. शैलेन्द्र झा : 211

सहकोषाध्यक्ष
डा. विश्वराज दवाडी : 428
डा. उदयनारायण सिंह : 209

सदस्यहरु
१ डा. अमित चतुर्वेदी – 255
२. डा. विक्रान्त ढकाल – 272
३. डा. विपेश आचार्य – 288
४. डा. दीपकप्रसाद कोइराला – 225
५. डा. जगदिशचन्द्र विष्ट – 172
६. डा. लिजन महर्जन – 305
७. डा . नन्दकुमारी गुरुङ – 399
८. डा. प्रमोद जोशी – 313
९. डा. प्रवीणकुमार गिरी – 96
१०. डा. राकेश कुमार साह – 179
११. डा. रितेश थापा – 375
१२. डा. सञ्जिव तिवारी- 270
१३. डा. सुमन काफ्ले- 288
१४. डा. त्रिभुवन चन्द्र झा- 222

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *