सोह्र जना विशेषज्ञ चिकित्सकको दशौँ तहमा बढुवा

3.9k
Shares

काठमाडौँ, ८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ जना विशेषज्ञ चिकित्सकलाई दशौँ तहमा बढुवा गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले नवौँ तहका ती चिकित्सकलाई दशौँ तहमा बढुवा गरेको हो ।

बढुवा हुने चिकित्सकहरु यसप्रकार छन् ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *