शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थायी पदपूर्ति : यी हुन् लिखित परीक्षामा नाम निकाल्ने

18.9k
Shares

काठमाडौँ, ८ माघ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्थायी पदपूर्तिका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

स्थापनाको झण्डै ७ बर्षपछि केन्द्रका लागि स्थायी पदपूर्ति प्रक्रिया अघि बढेको थियो । केन्द्रका लागि चिकित्सक, नर्स लगायतका विभिन्न पदमा ठूलो संख्यामा पदपूर्ति गर्न दरखास्त आवहान गरिएको थियो ।

लिखित परीक्षा दिएर नाम निकाल्नेहरुको विवरण यसप्रकार छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *