नर्सिङ समूह अन्तरगर्त ५,६,७ तहको १४६३ जनाको समायोजन
काठमाडौँ, २६ साउन । कर्मचारी समायोजन अन्तरगर्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य जनरल हेल्थ नर्सिङ समूह ५,६,७ तह को सूची प्रकाशित गरेको छ । दुई समूहमा गरी मन्त्रालयले १ हजार ४६३ जनाको सूची सार्वजनिक गरेको हो ।
हेरौँ सूची
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 