‘सैन्य मेडिकल’मा पदपूर्ति गर्न सेनाले खोज्यो ५० जना ‘प्यारामेडिक्स’

4.0k
Shares

काठमाडौँ, ३ बैशाख । नेपाली सेनाले  ‘सैन्य मेडिकल’ पदमा स्थायी पदपूर्ति गर्न प्यारामेडिक्स खोजेको छ । भर्ना छनौट कार्यरथी विभागले आज सूचना जारी गर्दै ‘सैन्य मेडिकल’ पदमा ५० जना स्थायी पदपूर्ति गर्न प्यारामेडिक्स खोजेको हो ।

सेनाको सूचनामा सीएमए, अनमी, अहेव, ल्यावअसिस्टेन्ट, डेन्टल हाइजिनिस्ट,टीएसएलसी इन रेडियोग्राफी लगायतका विषय अध्ययन पुरा गरेकाहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

योग्यता पुगेकाहरुले आगामी १ जेठ भित्र र दोव्वर दस्तुर तिरे र ८ जेठ भित्रमा दरखास्त दिन सक्ने जनाएको छ ।
हेरौँ विज्ञापन

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “‘सैन्य मेडिकल’मा पदपूर्ति गर्न सेनाले खोज्यो ५० जना ‘प्यारामेडिक्स’

Leave a Reply

Your email address will not be published. Required fields are marked *