६० जना स्टाफनर्स सहित विभिन्न पदमा ८२ जनाका लागि स्थायी हुने अवसर
काठमाडौँ, २७ माघ । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ६० जना स्टाफ नर्स सहित विभिन्न पदमा स्थायी पदपूर्तिका दरखास्त आवहान गरेको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 