निजामती सेवा ऐनका केही बुँदा संसोधन गर्न स्वास्थ्यकर्मीको माग

3.9k
Shares

काठमाडौँ, १९ कात्तिक । सरकारले ल्याउन लागेको कर्मचारी समायोजन अध्यादेश तथा संघीय निजामती सेवा ऐन अध्यादेशका केही बुँदाहरु संसोधन गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित सरोकारवाला अरु तीनवटा मन्त्रालयका मन्त्री तथा सचिवलाई पत्र लेख्दै संसोधनको माग गरेका हुन् ।

सरकारले यसअघि छुट्टै रहेको स्वास्थ्य सेवा ऐनलाई खारेज गरी त्यसको काम निजामती सेवा ऐन मार्फत गर्ने तयारी गरेको छ । त्यसलाई अध्यादेशमार्फत अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले तयारी गरेका बेला स्वास्थ्यकर्मीहरुले केही बुँदा सच्याउन माग गरेका हुन् ।

बुँदा संसोधनको माग राख्नेहरुमा नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ, नेपाल नर्सिङ संघ, नेपाल मेडिकल ल्याबरोटरी एसोसिएशन अफ नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, सिभिल आयुर्वेद चिकित्सक संघ लगायतका छन् ।

उनीहरुको माग यस्तो छ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *