आइओएमद्धारा एमडी/एमएस, एमडीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)
काठमाडौँ, १८ चैत । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले शनिबार लिएको पोष्ट ग्राजुयट्स (पीजी) तहको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
नतिजा अनुसार एमडीएमएसमा १ हजार ६१५ जना नेपाली विद्यार्थीले नाम निकालेका छन् । यस्तै ७४ जना विदेशीले पनि एमडीएमएसमा नाम निकालेका छन् । यता एमडीएसमा ५५ जनाको नाम निस्किएको छ ।
यस्तै क्लिनिकल माइक्रोबायोलोजी र एमएसी एमआइटीमा समान ११ – ११ जनाको नाम निस्किएको छ । ३ जनाले भने एमफिल क्लिनिकल साइकोलोजीमा नाम निकालेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



