५ करोड ६० लाख महिलाले हरेक बर्ष गर्भपतन गर्छन, २३ हजारले ज्यान गुमाउँछन्

40
Shares

एजेन्सी । संसारभर बर्षमा ५ करोड ६० लाख मानिसले असुरक्षित तरिकाले गर्भपतन गराउने गरेका छन् । असुरक्षित गर्भपतन गराएकै कारण २२ हजार ८०० महिनाले ज्यान जाने गुमाउने गरेका छन् । यसको जानकारी गुटमेचर इन्सिटीच्युटको प्रतिवेदनमा दिइएको हो ।

गर्भपतनमा प्रतिवन्ध लगाउँदा महिलाहरुको गर्भअवस्था समाप्त गर्न सकिदैन बरु यस्तो अवान्छित गर्भपतन गराउने जोखिम बढछ ।
हार्ट केयर फाउन्डेसन अफ इन्डियाका अभ्यक्ष प्रद्यमश्री डा. केके अग्रवाल भन्छन्, ‘गर्भपतनको उच्च दरको प्रमुख कारण सबे ठाँउमा सहज तरिकाले गर्भनिरोधका साधन वा चक्की नपाउनु पनि हो ।’

उनले कतिपय महिलाहरुले गर्भनिरोधका चक्कीहरु राम्ररी प्रयोग गर्न नजान्दा समस्या परेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *