लोकसेवा आयोगद्धारा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी सहित ४५० बढी पदका लागि विज्ञापन
काठमाडौं,२४ माघ । लोक सेवा आयोगले स्वास्थ्य सेवा समूह तर्फ पाँचौं तह पदमा आन्तरिक, खुला र समावेशी कोटामा विभिन्न पदमा विज्ञापन गरेको छ । आयोगले पाँचवटै विकास क्षेत्रमा रिक्त पदहरुमा पदपूर्ति गर्न विज्ञापन प्रकाशित गरेको हो ।
थप जानकारीका लागि यहाँ हेर्नुहोस :
पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटा

मध्यामाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वर

पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पोखरा


मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, सुर्खेत

सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायल



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



