भाइरल ज्वरोबाट बालकको मृत्यु

जाजरकोट, २४ पुस । यहाँको जुनीचाँदे–२ का रामबहादुर नेपालीका दुई महिने छोरो भूपेन्द्र नेपालीको आज बिहान मृत्यु भएको छ ।
स्थानीय मुक्ति शर्माले दिएको जानकारीअनुसार उपचार गर्दागर्दै नेपालीको मृत्यु भएको हो । भैरव माविमा स्वास्थ्य शिविर राखेको भए पनि त्यो ठाउँ टाढा भएर पुग्न नसकिएको मृतकका परिवारजनले बताएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




