सीटीइभीटीद्धारा पीसीएल नर्सिङ तेस्रो बर्षको नतिजा सार्वजनिक
काठमाडौँ, १४ मंसिर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीइभीटीले पीसीएल नर्सिङ तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । गत साउनमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 