बीर अस्पताललाई एक सय थान कम्बल हस्तान्तरण
काठमाडौँ, १३ मंसिर । साई बाबाका भक्तहरुहरुले आज बीर अस्पताललाई एक सय थान कम्बल हस्तान्तरण गरेका छन् । उनीहरुले बिरामीका लागि ६ कार्टुन विस्कुट समेत हस्तान्तरण गरेका छन् ।
साई बाबाका भक्तहरु संगिता प्रधान, ज्योति रायमाझी, शिब श्रेष्ठ लगायतको टोलीले आज अस्पताल अस्पतालका कार्यकारी निर्देशक डा भुपेन्द्रकुमार बस्नेतलाई सामग्री हस्तान्तरण गरेका थिए ।
निर्देशक बस्नेतले प्राप्त सामग्री विरामीहरुका उपलव्ध गराउने बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



