डा. पौडेल र डा. प्याकुरेल बाह्रौँ तहमा बढुवा

2.0k
Shares


काठमाडौँ, ८ मसिर । सरकारले डा. तरुण पौडेल र डा. सुशील प्याकुरेललाई बाह्रौँ तहमा बढुवा गरेको छ ।

आज बसेको मन्त्री परिषदको बैठकले यिनीहरु दुईलाई बढुवा गर्ने निर्णय गरेको हो । यसअघि बुधवार मात्रै स्वास्थ्य मन्त्रालयको बढुवा समितिले डा पौडेल र प्याकुरेल सहित डा रोशन पोखरेलको नाम सिफारिस गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *