काउन्सिल मतगणना अपडेट : १८०० मत गणना हुँदा को अगाडी ?

0
Shares

काठमाडौँ, १ असोज । नेपाल मेडिकल काउन्सिलको जारी मतगणनामा १८०० मत गणना गर्दा उपाध्यक्ष तर्फ डा. पुष्पमणी खरालको अग्रता कायमै छ । उनले ६३८ मत ल्याएका छन् । दोस्रो स्थानमा डा.नारायण विक्रम थापा छन् । उनको ६२० मत आएको छ । तेस्रो स्थानमा रहेका डा. सतिशकुमार देवले ४८९ मत ल्याएका छन् ।

सदस्य तर्फ कालुसिंह खत्रीको अग्रता कायमै छ । उनले ९५८ मत ल्याएका छन् ।

कसको कति मत आयो  ? हेर्नुहोस विवरण :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *