स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई सम्मान

32
Shares

काठमाडौँ, १३ भदौ । स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य सम्मानित भएका छन् । नेवार समुदायको राष्ट्रिय संगठन नेवा : देय् दबू को २३औं वार्षिकोत्सबको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा कर्माचार्यलाई सम्मान गरिएको हो । कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री भिमसेनदास प्रधानले सम्मान गरेका थिए ।

त्यसैगरि नेवा : देय् दबूका अध्यक्ष नरेशकुमार ताम्राकारले नेवारी परम्परा अनुसार शिरमा बेतालि बाढेर ऐतिहासिक बेतालि(सम्मान जाहेर गरेका थिए । कर्माचार्यले १५० पटक रक्तदान गरिसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *