यी हुन् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडीएमएस प्रवेश परीक्षा उत्तीर्ण गर्ने २३ जना

1.2k
Shares

काठमाडौँ, १२ भदौ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनले शैक्षिक बर्ष २०७४०७५ का लागि गत शनिबार लिएको एमडीएमएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

छनौटमा ३२ जना उम्मेदवार परेपनि प्रतिष्ठानले मेरिट लिष्टको पहिलो चरणमा २३ जना नतिजा प्रकाशित गरेको छ । प्रतिष्ठानले प्रवेश परीक्षामा कुनै आरक्षण समूहबाट कसैले पनि नाम निकाल्न नसकेको जनाएको छ ।

हेरौँ छनौटमा परेकाहरुको मेरिट लिष्ट नम्बर

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *