यी हुन् नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा उम्मेदवारी दिने ३० डाक्टर

336
Shares

काठमाडौँ, ८ भदौ । नेपाल मेडिकल काउन्सिलको आगामी २३ देखि २९ भदौसम्म हुने निर्वाचनका लागि भाग लिएका उम्मेदवारहरुको नामावलि प्रकाशित भएको छ ।

काउन्सिलको निर्वाचन समितिले एक पद उपाध्यक्षका लागि तीन जना र ८ जना सदस्यका लागि २७ जनाको उम्मेदवारी परेको नाम सार्वजनिक गरेको छ ।

एक जना सदस्यले भने उम्मेदवारी दिएर पछि फिर्ता लिएको काउन्सिलका निर्वाचन आयूक्त डा पीआर जोशीले बताए । अहिले हुन लागिको निर्वाचन २०७४ /०७८ का लागि हो ।

दावि विरोध र फिर्ता लिने अवधी सकिएपछि प्रकाशित उम्मेदवारहरुको सूची यसप्रकार छ :

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *