पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो एमडीएमएस, एमपीएच, पीसीएल नर्सिङ लगायतमा आवेदन

6.3k
Shares

काठमाडौँ, ९ साउन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक सत्र २०७४ ०७५ का लागि एमडीएमएस इमरजेन्सी मेडिसिन फेलोसिप(इएमएफ) एमपीएच,बीएनएस र पीसीएल नर्सिङ अध्ययनका लागि आवेदन मागेको छ । प्रतिष्ठानले एमडीएमएसमा १२ साउन देखि २७ साउनसम्म, इएमएफमा १२ देखि २० साउन सम्म, एमपीएच, पीसीएल र बीएनएसमा साउन १८ देखि १३ भदौसम्म आवेदन फारमको मिति तोकेको छ ।

थप जानकारीका लागि हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *