बिशेषज्ञ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ३० प्रतिशत पास

काठमाडौँ, २४ असार । नेपाल मेडिकल काउन्सिलले लिएको (एमडी/ एमएस/एमडीएस) बिशेषज्ञ लाइसेन्स परीक्षामा ३० प्रतिशत मात्रै पास भएका छन् ।
स्वयंभू स्थित नेपाली सेनाको स्वास्थ्य बिज्ञान संस्थानमा आज भएको परीक्षामा ७० प्रतिशत अनुत्तिर्ण भएका छन् । काउन्सिलका रजिष्टार डा दिलिप शर्माका अनुसार आजको परीक्षाका लागि २३७ जनाले फारम भरेका थिए ।
यद्यपि परीक्षामा २३५ जना मात्रै सहभागी थिए । ती मध्ये ७१ जना मात्रै पास भएका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



