कान्ति अस्पतालको कार्यकारी निर्देशक डा. गणेश राई

काठमाडौँ, २२ जेठ ।  कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकमा डा . गणेश राई नियुक्त भएका छन् ।

आइतबारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट बरिष्ठ बालरोग विशेषज्ञ डा राईलाई सो जिम्मेबारी दिइएको हो । डाक्टर राईले आजै अस्पताल पुगेर पदवहाली गरिसकेका छन् ।

यसअघिका निर्देशक डा अजित रायमाझी गत साउन ६ गते निर्देशकमा नियुक्त भएका थिए । डा राईको नियुक्तीसंगै डा रायमाझीको निर्देशकको भूमिका १० महिनामा नै टुंगिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *