यी हुन् कान्ति अस्पतालको लिखित परीक्षा पास गरेका स्टाफ नर्स र मेडिकल अधिकृत
काठमाडौँ, २५ बैशाख । कान्ति बाल अस्पतालको पदपूर्ति समितिले स्टाफ नर्स तथा मेडिकल अधिकृतका पदमा करार सेवामा नियुक्ती गर्न गत १८ बैशाखमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
समितिका अनुसार ३० पदका लागि लिइएको स्टाफ नर्सको परीक्षामा १ हजार १२ जनाले परीक्षा दिएका थिए जसमध्ये ९८ जनाको नाम अन्तरबार्ताको लागि छनौट भएको छ ।
त्यस्तै २५ पदका लागि लिइएको मेडिकल अधिकृत पदमा ६८जनाले परीक्षा दिएका थिए जसमध्ये ५१ जना अन्तरबार्ताका लागि छनौट भएका छन् ।
स्टाफ नर्स तर्फ




मेडिकल अधिकृत तर्फ



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



