त्रिविका चार मेडिकल कलेजलाई काउन्सिलले तोक्यो पीजीको सिट

2.8k
Shares

काठमाडौँ, २४ बैशाख । पोष्टग्राजुयट (पिजी) अध्यापनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चार मेडिकल कलेजलाई नेपाल मेडिकल काउन्सिलले १७९ सिट उपलब्ध गराएको छ  ।

काउन्सिलले विभिन्न विषयका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)लाई १०५, युनिभर्सल मेडिकल कलेजलाई ३७, नेशनल मेडिकल कलेजलाई २९ र पिपुल्स डेन्टल कलेजलाई ८ सिटको अनुमति दिएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *