चिकित्सक नर्स सहित ९० जनाको छनौट २१ बैशाखमा

काठमाडौँ, १४ बैशाख । स्वास्थ्य सेवा विभाग पुर्नजागरण महाशाखाले करार सेवामा नियुक्तीका लागि गत १४ फागुनमा प्रकाशित गरेको विभिन्न पदको अन्तरबार्ता २१ बैशाखमा गर्ने भएको छ ।

काठमाडौँका विभिन्न १० स्थानमा खोल्न लागेको हेल्थ प्रमोसन सेन्टरका लागि मेडिकल अधिकृत १०, जनस्वास्थ्य अधिकृत १०, हेल्थ असिस्टेन्ट १०, स्टाफ नर्स ४०, ल्याव टेक्निसियन १०, र ल्याव असिस्टेन्ट १० सहित अन्य अप्राविधिक पदका लागि समेत दरखास्त आवहान गरेको थियो । सोही मध्ये २१ प्राविधिक तर्फको अन्तर्वाता सुरु गर्ने बताएको छ ।

यो पनि पढनुस् 

काठमाडौँमा चिकित्सक, नर्स, एचए, ल्याव असिस्टेन्ट लगायतका १२० पदमा रोजगारीको अवसर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *