कान्ति अस्पतालको डाक्टर नर्सको परीक्षा १८ बैशाखमा
काठमाडौँ, १० बैशाख । करार सेवामा पदपूर्ति गर्न कान्ति अस्पतालले मागेको चिकित्सक नर्स तथा मेडिकल टेक्निसियन पदको पदको लिखित परीक्षा १८ बैशाखमा हुने भएको छ ।
अस्पतालले १५ फागुनमा १५ दिनको म्याद राखी चिकित्सक नर्स सहित ७६ जनाका लागि करार सेवामा काम गर्न दरखास्त आवहान गरेको थियो । अन्तर्बार्ताबाट छनौट गर्ने बताएपनि केही पदमा अत्यधिक दरखास्त परेको भन्दै पुन लिखित परीक्षा लिने निर्णय गरेको थियो ।
१८ बैशाखको लिखित परीक्षाको तालिका यसप्रकार छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



