काठमाडौँ, ४ बैशाख । आयुर्वेदिक डाक्टर( बीएएमएस) अध्ययन गर्न चाहनेका लागि छात्रवृत्तिको अवसर खुलेको छ । पतञ्जली आयुर्वेद कलेज तथा रिसर्च सेन्टर धुलिखेलले ८ सिटका लागि छात्रबृत्तिका दिने भन्दै दरखास्त आवहान गरेको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना