यी हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाम निकाल्ने १५ स्टाफ नर्स

3.1k
Shares

काठमाडौँ, २७ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा रहने गरी १५ जना स्टाफ नर्स छनौट गरेको छ । प्रतिष्ठानले गत फागुन १४ र १६ गते सूचना प्रकाशित गरी करार सेवामा सेवा गर्न इच्छुकलाई दरखास्त आवहान गरेको थियो ।

सोही अनुसार फारम भरि प्रतिस्पर्धामा उत्रिएकाहरुलाई २५ चैतमा लिखित परीक्षा र २७ चैतमा अन्तबार्ता लिएको थियो । पदपूर्ति समितिले दुबैमा सफल उम्मेदवारलाई मेरिटका आधारमा छनौट गरेको जनाएको छ ।

हेरौँ को को छनौट भए ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *